१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

संघीय समावादी फोरम नेपालले यि स्थानीय तह जित्यो



काठमाडौं, असोज ९ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय २९ तहको नतिजा आएको छ ।
यसमा संघीय समाजवादी फोरम नेपाल ८ जिल्लामा गरी २४ स्थानीय तहमा विजयी भएको छ । संघीय समाजवादी फोरम नेपालले सिरहा र सप्तरीमा पाँच पाँच स्थानीय तह जितेको छ ।
संघीय समाजवादी फोरम नेपालले कुन जिल्लाको कुन कुन तहमा जित्यो रु
सप्तरी
१ सप्तरीको खडक नगरपालिका – हेमायु हक
२ सप्तरीको महादेवा गाउँपालिका–दिपककुमार यादव
३ सप्तरीको बोदे बरसाइन नगरपालिका – आतेशकुमार सिंह
४ सप्तरीको बलान बिहुन गाउँपालिका – दयानन्द गोहित
५ सप्तरीको तिरहुत गाउँपालिका–हेमन्तकुमार बहरखेर
सिरहा
१ सिरहाको सिरहा नगरपालिका – अशेश्वरप्रसाद यादव
२ सिरहाको बरियारपट्टी गाउँपालिका – सन्तोष कुमार महतो
३ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – रामबल्लभ साह
४ सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
५ सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव
बारा
१ बाराको आदर्श कोटवाल गाउँपालिका – मुस्तफा अन्सारी
२ बाराको सुवर्ण गाउँपालिका – महेन्द्रप्रसाद यादव
३ बाराको फेटा गाउँपालिका – अमिरीलाल प्रसाद शाह
४ बाराको पचरौता नगरपालिका–रमेशप्रसाद यादव
पर्सा
१ पर्साको पकाहा मैनपुर गाउँपालिका–विजयकुमार कुशवाह
२ पर्साको सखुवाप्रसौनी गाउँपालिका–प्रदिप जयसवाल
३ पर्साको विन्दवासिनी गाउँपालिका – श्रीलाल साह कानु
रौतहट
१ रौतहटको बोधीमाई नगरपालिका – राजुरञ्जन यादव
२ रौतहटको माधवनारायण नगरपालिका – विरेन्द्र यादव
३ रौतहटको देवाहिगुनाही नगरपालिका–धर्मेन्द्र पटेल
धनुषा
१ धनुषाको लक्ष्मीनिया गाउँपालिका – विन्देश्वर यादव
२ धनुषाको गणेशमान चारनाथ नगरपालिका–रामबाबु यादव
महोत्तरी
१ महोत्तरीको सोनमा गाउँपालिका–राजकुमार यादव
सर्लाही
१ सर्लाहीको पर्सा गाउँपालिका – किसुनदेव राय

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : ३५ बजे