१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

यी हुन् कांग्रेसले जितेका स्थानीय तह



 

काठमाडौं, असोज ९ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय ३१ तहको नतिजा आएको छ । यसमा नेपाली कांग्रेसले ८ जिल्लामा गरी ३८ स्थानीय तहमा विजयी भएको छ । कांग्रेसले सबैभन्दा बढी रौतहटमा ८ स्थानीय तहमा प्रमुख जितेको छ ।
कांग्रेसले कुन जिल्लाको कुन कुन तहमा जित्यो ?
रौतहट
१ रौतहटको बृन्दावन नगरपालिका–रामस्नेही राय यादव
२ रौतहटको राजदेवी नगरपाकिला – धिरेन्द्र सिंह
३ रौतहटको राजपुर नगरपालिका – शेख सकिल
४ रौतहटको दुर्गा भगवती गाउँपालिका – अरुण शाह
५ रौतहटको फतुवा विजयपुर नगरपालिका – गोपाल राय यादव
६ रौतहटको चन्द्रपुर नगरपालिका–रामचन्द्र चौधरी
७ रौतहटको गढीमाई नगरपालिका–श्याम यादव
८ रौतहटको परोहा नगरपालिका–शेख वकिल
धनुषा
१ धनुषाको नगराईन नगरपालिका – प्रमेश्वर साह
२ धनुषाको कमला नगरपालिका – रामउदगार गोइत
३ धनुषाको धनुषाधाम नगरपालिका – बालेश्वर मण्डल
४ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
५ धनुषाको धनौजी गाउँपालिका – बद्रीनारायण सिंह
६ धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
७ धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
सप्तरी
१ सप्तरीको शम्भुनाथ नगरपालिका – योगेन्द्रप्रसाद चौधरी
२ सप्तरीको सुरुङ्गा नगरपालिका – मुक्तिनाथ चौधरी
३ सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – परशुराम चौधरी
४ सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
५ सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव
सर्लाही
१ सर्लाहीको मलंगवा नगरपालिका–निरसल साह
२ सर्लाहीको बसवरिया गाउँपालिका–रामअयोधा राय
३ सर्लाहीको हरिपुर्वा नगरपालिका–सीयाराम राय
४ सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
५ सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
बारा
१ बाराको महागढीमाई नगरपालिका–उपेन्द्रप्रसाद यादव
२ बाराको सिमरौनगढ नगरपालिका – विजयशंकर यादव
३ बाराको निजगढ नगरपालिका–सुरेश खनाल
४ बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
महोत्तरी
१ महोत्तरीको बलवा नगरपालिका–विनोद कुमार यादव
२ महोत्तरीको लोहारपट्टी नगरपालिका–शैलेन्द्र यादव
३ महोत्तरीको औरही नगरपालिका–सुनिलकुमार यादव
पर्सा
१ पर्साको बहुदरमाई नगरपालिका–नितेन्द्र साह
२ पर्साको धोबिनी गाउँपालिका– सुरेश कुर्मी
३ पर्साको पर्सागढी नगरपालिका–लोकनारायण यादव
सिरहा
१ सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल
२ सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : ४० बजे