८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वीरगञ्ज महानगरको पछिल्लो परिणाम



पर्सा, असोज ९ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ६३ हजार १ सय ४४ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो ।
मेयर
संघीय समाजवादी फोरम नेपाल – विजयी सरावगी – १४ हजार ६ सय ७७
नेपाली कांग्रेस – अजयकुमार द्विवेदी – १३ हजार ५ सय ५४
राजपा – राजेशमान सिंह – ९ हजार १ सय २२
माओवादी केन्द्र – रहबर अन्सारी – ६ हजार ६ सय ३४
नेकपा एमाले – बसुरुद्दिन अन्सारी – ६ हजार ९ सय ५०
फोरम लोकतान्त्रिक – विमल श्रीवास्तव – ५ हजार ६ सय ३
उपमेयर
कांग्रेस – शान्ति कार्की – १५ हजार ६ सय ६५
संघीय समाजवादी फोरम नेपाल – पिंकी यादव – १३ हजार ९ सय ९१
राजपा – रम्भा मिश्र – ७ हजार ९ सय ६६
माओवादी केन्द्र – दुर्गा क्षेत्री – ४ हजार १ सय ६२
एमाले – सोफिया आचार्य – ८ हजार १४
फोरम लोकतान्त्रिक – रींकू यादव – ४ हजार ६ सय ७०

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १० : ३८ बजे