७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चुनाव अगाडी देउवा सरकारको यस्तो हर्कत ! पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं, १५ कार्तिक ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० पर्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  ४ : १८ बजे