१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीको घरदैलो



कपिलवस्तु, १२ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु पनि घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ ले सोमबार कपिलवस्तु वडा नम्बर ११ र १० को नया बनगाई, पकडी, परचिया, पचेहरा लगाएतमा घरदैलो गरेको हो ।

कार्यक्रममा क्षेत्र नम्बर १ को प्रंदेश सभा सदस्य दिल्लीराम शर्मा (रामु) जिल्ला कमिटीका पूर्व अध्यक्ष नारायण सिंह लगाएत दर्जनौनेता सहभागी थिए । यस्तै बण्डौली, श्रीनगरमा घरदैलो गर्ने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन प्रचारप्रसार समितीले जनाएके छ ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  १ : ४५ बजे