१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

त्रिशूलीमा बस खस्यो ६ जनाको मृत्यु



चितवन, मंसिर १३ । चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ ।
काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो । अहिले उद्धारको काम भैरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  ५ : ४२ बजे