१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

​सुनचाँदीको भाउ फेरि घट्यो



मंसिर २० । सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  ७ : १६ बजे