१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रचण्ड र विक्रम पाण्डेको मतगणना ९ बजेपछि



चितवन, मंसिर २२ । चितवनमा बिहीबार भएको मतगणना शुक्रबार बिहान ९ बजेपछि सुरु हुने भएको छ । बिहीबार नै सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डे उम्मेदवार रहेको क्षेत्र चितवन ३ सबैभन्दा धेरै चर्चित छ ।
प्रचण्ड र पाण्डे कसले जित्छन् भन्नेमा धेरैथरीको आ–आफ्नै अनुमान र विश्लेषण छ । चितवनको तीनवटै क्षेत्रको गणना सँगै गर्ने तयारी छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  २ : ४३ बजे