१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पूर्वी रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात



२२ मंसिर, रुकुम । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ ।मनाङ र मुस्ताङपति पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्रले जितको सुरुवात गरेको छ ।

रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ ।

 

उनी नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि हुन् ।

पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  २ : ४५ बजे