१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि



 

रसुवा, २२ मंसिर रासस । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक वाम गठबन्धनका नेका उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, प्रदेश ९क० मा नेकाका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र वाम गठबन्धनका एमाले उमम्ेदवार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  २ : ५० बजे