७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पाल्पाको बगनासकाली गाउँपालीकमा पहिरो सहचालक पुरिए, स्काभेटर गायब 



पाल्पा, मंसिर २९ ।
पाल्पामा पहिरोले पुरिएर स्काभेटर सहचालक बेपत्ता भएका छन् । कालीगण्डकी कोरीडोर अन्र्तगत बगनासकाली गाउँपालीका– ६ मन्द्राननिर सडक सफा गरिरहेको स्काभेटरलाई पहिरोले पुरेको हो ।
पहिरोले पुरिएर बझाङ थलहरा गाउँपालीका ३ का २१ वर्षका सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक चन्द्र बहादुर थापा मगरले जानकारी दिनुभयो । सिहं सँगै र स्काभेटर पनि पुरिएको छ । बेपत्ता भएका सिंहको प्रहरीले खोजि गरिरहेको छ । चालक चिया खान गएको बेला दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  ७ : १८ बजे