२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

हाइड्रोेसिलका विरामीलाई निशुल्क अपरेशन



मायादेवी अनलाइन, कपिलवस्तु ।
हात्तिपाइले रोग विरुद्धको महाअभियान अन्तरगत जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुमा हाइड्रोशिलका विरामीको लागि निशुल्क अपरेशन शुरु भएको छ । हात्तिपाइले रोगको लक्ष्मणको रुपमा हेरिने हाइड्रोशिलका विरामीको लागि सरकारले निशुल्क अपरेशन गर्दै आएको छ ।
निशुल्क रुपमा हुने अपरेशनमा सेवा लिन वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखाका कार्यक्रम इन्चार्ज कमल ज्ञवालीले विरामीलाई अनुरोध गर्नुभएको छ ।
विरामीले कार्यलय खुलेको विहान १० देखि दिउसो २ बजे सम्म तौलिहवा अस्पतालमा गएर नाम लेखाउन ज्ञवालीले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  २ : ०७ बजे