६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

छोरी वलात्कार गर्ने वावु २२ वर्ष जेल चलान



मायादेवी अनलाइन, गुल्मी ।
गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने एक वावुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष जेल चलानको फैसाला गरेको छ ।

२०७४ सनल जेठ ९ गते गुल्मीको सत्वती गाउँपालिको ३८ वर्षिय रावण नाम परिवर्तनले ६ वर्षिया छोरी ‘४६ ख’ नाम परिवर्तनलाई वलात्कार गरेको भन्दै उनकी आमाले जाहेरी दिएकी थिईन् ।

सोही अनुरुपम निजले छोरी वलात्कार गरेको ठहर गर्दै जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजालासले निजलाई २२ वर्ष कारागार कैद सजाएँ र पिडित वालिकालाई २५ हजार क्षतिपुर्ति पिडिक वावुबाट दिलाउने फैसाला गरेको सो अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  १ : ४८ बजे