१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

‘गुलियो जेरी’ तीज गीतले बजार पिट्दै



मायादेवी अनलाइन ।
गायक प्रेम कुमार बस्नेतको तिज गीत बजारमा आएको छ । ‘गुलियो जेरी’ बोलको तीज गीतमा गायक बस्नेत र चर्चित गायिका पूर्णकला वि.सी.ले आवाज दिएका छन । यो गीतको शब्द शिव अखेलीले संकलन गरेका छन भने सुर्य खड्काले लय भरेका हुन । गुराँस मुभिज प्रा.लि.ले बजारमा ल्याएको गीत युट्युबमा चर्चाको शिखब बटुल्न सफल भएको छ ।
उक्त गीत हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोस ।

प्रकाशित मिति : ३० असार २०७५ शनिबार ००:००  २ : २९ बजे