१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौलिक तीज भाका ‘कदमको छाँयाले’ सार्वजनिक (भिडियो सहित)



अराज सिहं बेल्बासे ।
गायक सुन्दर आचार्य र गायिका सपना खनाल कदमले छाँयाले बोलको गित बजारमा ल्याएका छन । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा नेपाली लोक संगीतको बजारमा यतिबेला एक पछि अर्को गर्दै तिजका आइरहेका छन् । यसै क्रममा गायक आर्चायको कदमको छाँया पनि बजारमा आएको छ ।
उत्त गीतमा लय शब्द मधुसुधन बन्जाडे गर्नुभएको छ र सुन्दर आचार्य र सपना खनाल को स्वरमा सजिएको छ । साझा संगीत प्रा.लि.ले बजार ब्यवस्थापन गरेको गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । अहिलेका चर्चित मोडलहरु अभिनय करिस्मा ढकाल र निर्मल क्षेत्रीले अभिनय गरेको भिडियो समेत उकृष्ट बनेको छ । गितमा भागिरथा गाहाको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५ आइतबार ००:००  ३ : २३ बजे