१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गैर आवासीय नेपाली दिवस मनाइँदै



काठमाण्डौ ।

विश्वभर विश्व दृष्टि दिवस मनाइ रहदा आज गैर आवासीय नेपाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक वर्षको असोज २५ गतेका दिन यो दिवस मनाउने गरीन्छ ।

यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरीक अटाउन सक्ने गैर –आवासीय नेपाली हरूको अंतराष्ट्रिय संजाल हो ।

नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयका लागि रोजगारी, बसाइसराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ ।

नेपालको मात्र उन्नती नभइ नेपाल बाहिरका नेपालीको पनि प्रशिद्धि बढन स्क्ने र जन्मभुमीको बिकासका लागी सबैले यथासक्य सहयोग गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ स्थापना भएको हो ।

 

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : २० बजे