११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विजयादशमीको टीकाको साइत यस्तो छ ?



काठमाडौँ ।

कात्तिक २ गते विजयादशमीको मुख्य दिन हो  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ११ बजे