११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

बुद्धभूमिमा शैक्षिक सामग्री प्रर्दशनी, हेरौं विद्यार्थीको क्षमता



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा शुक्रबार शैक्षिक सामग्री प्रदर्शनी आयोजना भयो । प्रर्दशनीमा नगरभित्रका विधिन्न विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गरे ।

अत्याधुनिक प्रविधि संगै शैक्षिक क्रियाकलापका विभिन्न सामग्रीले शैक्षिक प्रर्दशनीको रौनकता थप थपेको थियो ।


प्रर्दशनीमा ४१ बिद्यालयका बालबालिकाले बिभिन्न शैक्षिक सामग्री बनाएर प्रदर्शनीको लागि राखेका हुन । विद्यार्थीहरुले इन्टरनेट विना चल्ने क्विज सफ्टवेर देखि अत्याधुनिक प्रविधि जडित शैक्षिक सामग्री बनाएर प्रदर्शनीको लागि राखेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ३ : ११ बजे