२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प



काठमाण्डौ ।

ललितपुरको थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ६ : १९ बजे