१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

किन विकास भएन संसारले चिन्ने तिलौराकोट ? (भिडियो सहित)



मायादेवी अनलाइन ।
बुद्धले २९ बर्ष विताएको भूमि हो तिलौराकोट । कपिलवस्तु सदरमुकाम आसपासमा अवस्थित तिलौराकोट बुद्ध धर्मावालम्बिको पवित्र आस्थाको केन्द्र हो । महामानव गौतमबुद्धले २९ बर्ष विताएको यो भूमिको विकास भने सोचे जस्तो हुन सकेको छैन् । तिलौराकोट प्रस्थान गर्ने बाटो विगत दुई बर्ष देखि अन्यन्तै जिर्ण छ । प्रस्तुत छ भिडियो । कृपया यो भिडियो हेरेर शेयर, लाइक तथा कमेन्ट गरिदिनुहोला । तपाईको यो सहयोगले यसको विकासमा महत्वपूर्ण भूमिका हुने छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  २ : ५३ बजे