१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

रेडियो कार्यक्रम-जनतासंग मेयर (भाग १)



नवछहारी सामाजिक विकास संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज कपिलवस्तुकै चर्चित तथा लोकप्रिय रेडियो हो । छोटो समयमा सबैको विश्वास जित्न सफल रेडियो मायादेवीले समयानुकुल विभिन्न प्रस्तुती दिंदै आएको छ ।

विशेषगरी जनताको माग अनुसारका रेडियो कार्यक्रम प्रस्तुत गरेर जनताकोबीचमा बस्न सफल भएको रेडियो मायादेवीले फेरी अर्को फरक रेडियो कार्यक्रम सञ्चालन गर्ने जमर्को गरेको छ । बुद्धभूमि नगरपालिकाको सहकार्यमा जिल्लामै फरक रेडियो कार्यक्रम जनतासंग मेयर अब रेडियोले सञ्चालन गर्नेछ । कार्यक्रमको पहिलो श्रृखंला वडा नं. २ को गोरुसिंगेमा छायाङ्कन तथा रेकर्ड गरिएको छ ।

यो समाचार पनि पढ्नुहोस

रेडियो कार्यक्रम ‘जनता संग मेयर सुरु’
(हेर्नुहोस भिडियो)

https://www.facebook.com/487334475011888/videos/806554459721333/

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ६ : ५३ बजे