५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

खीरका फाइदा



मायादेवी अनलाइन ।

असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महìव पनि रहेको हुन्छ ।

खीरका फाइदा
शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।
चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर बनाइदा चामलमा कार्बोहाइड्रेट भिटामिन र मिनरल्स आपूर्ति हुन्छ ।
थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ८ : १५ बजे