१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

‘पूर्खे बा’को कमेडी



२०७६ असार ७ गते शनिबार । श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समुह र रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको संयुक्त आयोजनामा आयोजित बहृत तीज गीत प्रतियोगीता आयोजना गरिएको थियो । कार्यक्रमका मुख्य कलाकार पुरुषोत्तम भण्डारी ‘पूर्खे बा’ थिए । पछिल्लो समय चर्चाको शिखरमा पुगेका ‘पूर्खे बा’ ले कार्यक्रममा धुम मच्चाएका छन् । समसामयिक विषयमा बङ्ग्य गर्न माहिर ‘पूर्खे बा’ले हसाउने मात्र काम गरेरन्, कयौं आमाहरुलाई धरधरी रुवाए । चेलीको बेदना, बुहारीले सासुप्रति गर्ने व्यवहारको यर्थाथ चित्रण गरेका ‘पूर्खे बा’ ले आमाहरुलाई रुवाएका हुन् । प्रस्तुत छ उक्त कार्यक्रममा ‘पूर्खे बा’ को केही प्रस्तुती ।

प्रकाशित मिति : ११ भाद्र २०७६ बुधबार ००:००  ९ : ४४ बजे