५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

शनिबार हुने एमबीबीसको प्रवेश परीक्षा सर्वोच्चले रोक्यो



काठमाडौं ।
सर्वोच्च अदालतले शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएको छ ।
प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुबै पक्षसँग छलफल गर्न आवश्यक भएको भन्दै परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।

प्रकाशित मिति : २० भदौ २०७६ शुक्रबार ००:००  ७ : १३ बजे