२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

परस्त्रीसंग अनैतिक क्रियाकलापमा संलग्न रुपन्देहीका काग्रेश नेता रंगेहात पक्राऊ



मायादेवी अनलाइन,कपिलवस्तु ।
रुपन्देहीमा कांग्रेसका एक जना नेता परस्त्रीसंग अनैतिक कार्य गरिरहेको अवस्थामा पक्राऊ परेका छन् । अर्कैकी श्रीमती संग अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै कांग्रेस क्षेत्र नं ५ का क्षेत्रिय कोषाध्यक्ष सैनामैना नगरपालिका वडा नं १० सालझण्डी निवासी हरी पोखरेल पक्राऊ परेको प्रहरीले जनाएको छ । पोख्रेल
बुटवल उपमहानगरपालिका वडा नं १२ बेलबासमा स्थानिय घर भएकी शान्ती शर्मासंग अनैतिक क्रियाकलापमा संलग्न भइरहेका थिए । त्यही अवस्थामा प्रहरीले रंगे हात पक्राऊ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जना मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  १० : २५ बजे