गुल्मी।
गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा रुरु गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले पक्राउ गरेको छ । सार्की पेशाले सवारी चालक हुन् । बालिकालाई विद्यालय पु¥र्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए ।
२० मंसिर २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया