६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दाङबाट पठाइएका २० मध्ये ८ जनाको रिपोर्ट ‘नेगेटिभ’



दाङ ।
कोरोना भाइरस परीक्षणका लागि मंगलबार दाङबाट काठमाडौं पठाइएका २० जनाको थ्रेट स्वाबमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार बाँकी १२ जनाको स्वाबको परीक्षण रिपोर्ट शुक्रबारसम्म आइसक्ने छ । स्वाब निकालिएका उनीहरुलाई दाङको बेलझुण्डी अस्पतालमा राखिएको छ। उनीहरु कैलालीको गौरीफन्टा नाका तथा दुबईलगायत देशबाट आएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ६ : ४३ बजे