२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कपिलवस्तुका थप ८ जना कोरोना जितेर घर फर्के



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका थप ८ जनाले कोरोना भाइरस (कोभिड-१९)जितेका छन । जिल्लाका तीन स्थानीय तहका ८ जनाले कोरोना जितेका हुन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कोरोना संक्रमण मुक्त हुनेहरुमा कृष्णनगर नगररपालिकाका ५ जना, यशोधरा गाउँपालिकाका २ जना र बुद्धभूमि नगरपालिकाका १ जना रहेका छन ।

योसंगै कपिलवस्तुमा निको हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  १० : ५९ बजे