२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कपिलवस्तु वाणगंगाका थप दुईजनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा बुधबार थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको वाणगंगा नगरपालिकाका दुई जनामा संक्रमण देखिएको हो ।

संक्रमित देखिनेमा वडा नं. ७ का ३४ बर्षीय र वडा नं. ९ का ३९ बर्षीय दुईजना पुरुष रहेका छन ।
यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९५ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ११ : १३ बजे