२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बलिउड अभिनेता सुशांत सिंह राजपूतद्धारा आत्म हत्या



एजेन्सी ।

बालीवुड अभिनेतासुशांत सिंह राजपूतले आत्म हत्या गरेका छन् । मुंबईमा रहेको आफ्नो घरमा उनले फांसी लगाई आत्म अत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको निधनले भारतीय चलचित्र जगत् आश्चर्यमा परेको छ । किन उनले आत्महत्या गरे अझै खुलेको छैन । मुम्बई पुलिस अहिले उनको घरमा गएर अनुसन्धान गरिरहेको आजतकले जनाएको छ । उनी बालीवुडमा एक लोकप्रिय अभिनेता थिए । पछिल्लो तिन महिनामा बलिउडका तीन चर्चित अभिनेताको ज्यान गएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ३ : ०४ बजे