२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अल्का अस्पतालमा काठमाडौंका कोरोना संक्रमतिको निधन



काठमाडौं ।

काठमाडौंका एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय पुरुषको हिजो बेलुकी पाँच बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी हिजो नै अल्का अस्पतालमा उपचारमा पुगेको स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

प्रकाशित मिति : २४ भदौ २०७७ बुधबार ००:००  ९ : ४४ बजे