१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

गगन थापाका बुवा आमालाई पनि कोरोना संक्रमण



काठमाडौं ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टि भएको हो। थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन। थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २० आश्विन २०७७ मंगलबार ००:००  २ : १२ बजे