३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड, आन्दोलनको नतिजा



एजेन्सी ।
बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ। बलात्कारीलाई मृत्युदण्ड दिने आन्दोलन चर्किएसँगै सरकारले मृतयुदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो।

सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो। इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७७ मंगलबार ००:००  ६ : ४६ बजे