७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

टीकाको शुभ साइत १०ः१९ बजे



काठमाण्डौँ ।
बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०ः १९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०ः ११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ८ : ४० बजे