१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चार नम्बरको माउण्ट एभरेष्टले स्वास्थ्य सेवाका तयारी कक्षा चलाउने



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा ४ चार नम्बरमा रहेको माउण्ट एभरेष्ट एजुकेश्नल जोन (मेज) कन्सल्टेन्सीमा नेपाल स्वास्थ्य सेवाका कक्षाहरु हुने भएका छन् । बिभिन्न ट्यूसन र भाषा कक्षा संचालन गरिरहेको उक्त शैक्षिक संस्थाले यही पौष १८ गतेबाट स्वास्थ्य सेवाका कक्षाहरु संचालन गर्ने प्रवन्धक माधव बञ्जाडेले जानकारी दिनुभयो ।

Image may contain: ‎text that says '‎नेपाल स्वास्थ्य सेवा आयोग तयारी कक्षा: पब्लिक हेल्थ नर्सिद्/ नार्सिक्ि/चौथोतह/अ.न.मी. मी. سمل हेल्थ इन्सपेक्सन चौथोतह /अ. साथे कोरियन भाषाको कक्षा पनि सळ्चालन भइरहेको छ मेडिकल ल्याव टेक्नोलोजी चौथोतह/ ल्याव असिस्टेल्ट मेडिकल ल्याव टेक्नोलोजी पाँचौतह ल्याव टेक्निसियन हेल्थ इन्सपेक्सन/ पाँचौतह हेल्थ असिसटेन्ट कक्षा सत्चालन: २०७७/०९/१5 गते देखि.............. Mount Everest Educational Zone M.E.E.Z. Consultancy PVT. LTD. Banganga-4, Jeetpur, Kapilvastu Phone No. 076-550471, 9847553506, 9823106305‎'‎

उहाँका अनुसार पब्लिक हेल्थ नर्सिङचौथो तह अनमी, हेल्थइन्सपेक्सन थौथो तह अहेव, मेडिकल ल्याब टेक्नोलोजि चौथो तह ल्याब असिस्टेन, मेडिकल ल्याब टेक्नोलोजी पाँचौ तह ल्याब टेक्निसियन तथा हेल्थ इन्स्पेक्सन पाँचौ तह हेल्थ असिसटेन्टका कक्षाहरु संचालन हुने छन् ।

कक्षाहरु विहान र साँझ गरी २ सिफ्टमा संचालन हुने छन् । दक्ष प्रशिक्षकबाट कक्षा संचालन हुने भएकाले चाँडै फारम भर्न उहाँको आग्रह छ । अहिले आफूहरुकहाँ कोरियन तथा जापनिज भाषाका कक्षा पनि संचालन भएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  ९ : ३० बजे