१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकिए



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले जित निकालेर अग्रता बढाउने मौका गुमाएको छ ।

शीर्ष स्थानको होडमा रहेको लिभरपुल घरेलु मैदानमै गोलरहित बराबरीमा रोकियो। दुवै टिमले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

बराबरीपछि पनि म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ । उसको १८ खेलबाट ३७ अंक रहेको छ । चौथो स्थानमा झरेको लिभरपुलको १८ खेलबाट ३४ अंक छ ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  ७ : ४२ बजे