२५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026

मलेसियाबाट ल्याइयो १७ नेपालीको शव



काठमाडौँ ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ। शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो।

शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो। नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको जनाएको छ।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  १ : ४३ बजे