१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु



मायादेवी अनलाइन , चारनम्बर ।


कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नः २ र १० का पुरुष रहेका छन । वडा नः १० का ४० बर्षीय सन्त थापा संक्रमितको उपचारमा भरतपुर लैजादै गर्दा र वडा नः ४ का ४२ बर्षीय पुरुष कृष्ण आर्चायको तौलीहवा अस्पतालमा मृत्यु भएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  १२ : ३९ बजे