१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

नेवि संघ बुद्धभूमिले दियो कोरोना संक्रमितलाई स्वास्थ्य सामग्रीसंगै पौष्टिक आहार



मायादेवी अनलाइन, बुद्धभूमि ।
गणतन्त्र दिवसको अवसर पारेर नेवि संघ बुद्धभूमि नगर समितिले कोरोना संक्रमितलाई स्वास्थ्य सामग्रीसंगै पौष्टिक आहार वितरण गरेको छ ।

नगरको गोरुसिंगे बडहरामा रहेको आइसोलेसन वडामा उपचाररत ७ जना संक्रमितलाई स्वास्थ्य सामग्रीसंगै पौष्टिक आहार वितरण गरेको नेवि संघ बुद्धभूमिका नेता कल्याण खनालले जानकारी दिए ।

स्वास्थ्य सामग्री वितरणमा नेवि संघका नेता रुपक खनाल, नगर सभापति अच्युत अर्याल लगायतको उपस्थिति रहेको थियो ।

No description available.

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ७ : २२ बजे