२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप



मायादेवी अनलाइन, तौलिहवा ।


कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डिसिसिएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ ।

आइतबार थपिएको लकडाउन चौथो पटक हो । पछिल्लो पटक थपिएको लकडाउन आज राती १२ बजे सकिदै थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८ आइतबार ००:००  २ : ४९ बजे