इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाको टिम घोषणा


काठमाडौं ।
इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको सिरिजका लागि २४ सदस्यीय टिमको घोषणा गरेको हो ।

श्रीलंकाले घरेलु टिमसँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । इंग्ल्यान्ड र श्रीलंकाबीच समान ३र३ खेलको टी–ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ ।

पहिलो टी–ट्वान्टी जुन २३ मा कार्डिफमा हुँदा पहिलो एकदिवसीय जुन २९ मा हुनेछ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस