१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डेनमार्क र फिनल्याण्डबीचको खेल रोकियो



एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको छ । युएईएफले चिकित्सा आपतकालको कारण जारी खेल स्थगित गरिएको जनाएको छ ।

डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो । खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।

उनलाई मैदानमै पीसीआर दिईएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।

No description available.

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ११ : ०४ बजे