३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

लुम्बिनी बाणिज्य क्याम्पसको हाताभित्र टिकटक बनाउन नपाइने



बुटवल ।

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको हाताभित्र अबदेखि टिकटक बनाउन नपाइने भएको छ। क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसले टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधीको प्रयोग गर्न निषेध गरिएको बताएका हुन् । टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उनले बतार्ए बताए।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ४ : ५० बजे