४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

हेलिकप्टरबाट खाद्यान्न ढुवानी



खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत् दसैं तिहारका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै। खाद्यान्न अभाव हुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्विन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ। तस्वीरः नरेन्द्रसिह कार्की, रासस

प्रकाशित मिति : २० आश्विन २०७८ बुधबार ००:००  ७ : ३२ बजे