२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

यमाहा शोरुम चार नम्बरबाट बाइक किनेका थारुले पाए ४ तोला सुन



 

मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा ४ नं जितपुर स्थित न्यू जय मनकामना ट्रेडर्सबाट मोटरसाईकल खरिदमा भाग्मानी ग्राहकले ठुलै राशिको पुरस्कार हात पारेका छन् ।

यमाहाको बम्पर उपहार अन्र्तगत कन्चन गाउँपालिका २ रुपन्देहीका प्रकाश थारुले गत साता मात्र यमाहाको मोटरसाईकलमा ४ तोला सुनको तास जित्न सफल भएको मनकामना ट्रेडर्सका प्रोपराईटर दिपक पाठकले बताए ।

थारुले ४ तोला सुन जितेसंगै यमाहामा ग्राहकको आर्कषण बढ्दै आएको बताउदै पाठकले यो योजना चाडपर्व केन्द्रित रहेको र अवसरको सदुपयोग गर्न आग्रह समेत गरे । यामाहाको रेस फर द एस स्किम अन्र्तगत प्रत्येक हप्ता लक्की ड्र अन्र्तरगत छनौट वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  ७ : ०१ बजे