१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लुम्बिनी प्रदेशले माग्यो ४३६ करारमा कर्मचारी



काठमाडौं ।
लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको हो।

मन्त्रालयले कर्णाली प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरिएको हो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ११ : २२ बजे