२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

Year: 2021

भारतमा कोरोनाः एकैदिन ६२ हजारभन्दा धेरैमा सङ्क्रमण

काठमाण्डौ ।भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ ।गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई

बस र स्कुटर ठोक्किँदा तीनजानको मृत्यु

चितवन ।चितवनको भरतपुरमा शनिबार बेलुका यात्रु बस र स्कुटर ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ

आज रंगहरुको पर्व फागु पूर्णिमा, हर्षोल्लासका साथ मनाईदै

काठमाडौँ ।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व आइतबार हिमाली एवं पहाडी

पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं ।नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त

सबै स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन तयारी राख्न निर्देशन

पाल्पा ।जिल्ला संकट व्यवस्थापन समिति पाल्पाको बैठकले सबै स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन तयारी राख्न

एमाले अर्घाखाँचीको अध्यक्षमा चौहान चयन

काठमाडौं ।नेकपा (एमाले) (माधव नेपाल समुह) ले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी निर्माण गरेको छ ।

कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ८५ जना सङ्क्रमित थपिए

काठमाण्डौ ।कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ ।

सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौंः दाहाल

काठमाडौँ ।नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने

युवतीलाई बलात्कारपछि हत्या प्रयास, एक पक्राउ

बुटवल । रुपन्देहीमा १९ वर्षीया एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरीले एक युवालाई

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो, सयौँ घाइते

काठमाण्डौ । इजिप्टको सोहाग प्रान्तको टहटा शहर नजिकै शुक्रबार भएको रेल दुर्घटनामा परि ३२ जनाको