८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

गृहमन्त्री खाँणले तिलोत्तमाबाट गरे मतदान



बुटवल ।
गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ बाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले ज्योति आधारभूत स्कूल मतदान केन्द्रबाट मतदान दिएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ८ : १९ बजे