८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाल्पामा १ सय ८ वर्षीया वृद्धद्धारा मतदान



पाल्पा ।

पाल्पामा १ सय ८ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।
रिब्दीकोट गाउँपालिका ३ की मानकुमारी भाट क्षेत्रीले खस्यौली गाविस भवन, खस्यौली मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
पाल्पाका २ सय ४७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ९ : ५१ बजे