१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिवराज अपडेटः राप्रपाको अग्रता कायमै, एमाले पछ्याउदैं



कपिवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले अग्रता कायमै राख्नुभएको छ । वडा नम्बर १ मा ११ सय १ मतगणना हुँदा । थापाले ४४० मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका महादेव पोख्रेलले ३ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
अन्यको मतपरिणाम हेर्नुहोस
प्रमुख मेयर
एमाले सुर्य.३७२
काँग्रेस रुख. ५२
राप्रपा हलो. ४४०
जसपा छाता.४८
लोसपा साइकल.७
गठबन्धन कलम.२९
स्वतन्त्र पुतली .१८

उपप्रमुख उपमेयर
काँग्रेस रुख ५६
एमाले सुर्य.४३२
राप्रपा हलो. २८९
जसपा छाता.८१
गठबन्धन हसिया हथौड़ा.१०७
लोसपा साइकल. ४

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ८ : २७ बजे